हिमालयन बैंकको नाफा २ अर्ब ५४ करोड, वितरण योग्य मुनाफा १ अर्ब ३० करोड

बैकिङ्ग समाचार । हिमालयन बैंकले गत आर्थिक वर्ष ०७६/०७७ मा २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ। बैंकको नाफा अघिल्लो २२ करोड अर्थात ८ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा २ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३० करोड रुपैयाँ…