बैंकिङ्ग समाचार । दुई कम्पनीको २८ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन हुने भएको छ । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपालको २८ लाख ४१ हजार भन्दा बढी कित्ता आइपिओ निष्कासन हुने भएको हो । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड कम्पनीले कात्तिक २७ गतेबाट कम्पनीले दोस्रो चरणमा ८ लाख ७३…