धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अन्ततः बर्खास्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले बोर्ड अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत गलत ढंगले खरीद गरेको, ५१ वटा कम्पनीलाई जोखिमयुक्त भन्दै विभिन्न शक्तिकेन्द्रको प्रभावमा परेर सूची प्रकाशन गरेको, धितोपत्र बजारमा गैरकानूनी काम गरेको तथा बजार सम्बद्ध विभिन्न…