माछापुच्छ्रे कृति क्यापिटलले गर्यो नाम परिवर्तन

माछापुच्छ्रे कृति क्यापिटलले गर्यो नाम परिवर्तन


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ ।
कम्पनीले नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड भएको कम्पनीले जानकारी गराएको हो । कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

यस भन्दा अगाडि कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड रहेको थियो ।