ईङवा हाइड्रोपावरको साढे १९ करोडको आईपीओ आउने, एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक चयन

बैंकिङ्ग समाचार, काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले १९ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरका १९ लाख ६० हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको हो ।…