बैंकिङ्ग समाचार, काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २,७१२ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज १२२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५४ वटा कम्पनीको शेशयर मुल्य घटेको छ । हिजो बजार ११४ अंकले घटेको थियो भने आज केही सुधार देखिएको छ । आज २२३…