बैकिङ्ग समाचार । सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा १४ दशमलव ५८ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा १ दशमलव शून्य ३ प्रतिशत बढेर १ हजार ४२४ दशमलव ९२ विन्दुमा पुगेको छ । दोस्रो घण्टाको अवधिमा १७७ ओटा कम्पनीको १४ हजार ८८० पटकको कारोबारमा २४ लाख ३२…