१०० प्रतिशत लाभांश घोषणा गरेको ग्लोबल आइएमई समुन्नत योजना १ ले तोक्यो बुकक्लोज मिति

१०० प्रतिशत लाभांश घोषणा गरेको ग्लोबल आइएमई समुन्नत योजना १ ले तोक्यो बुकक्लोज मिति


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले लाभांश प्रयोजनार्थ बुकक्लोज मिती तोकेको छ । 

कम्पनीले मंसिर २२ गतेका दिन बुक्लोज गर्ने निर्णय गरेकोले मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले योजनाको १०० प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले जारी गरेको सूचना:

\"61a5a7c2bdc06.jpg\"