तेह्रथुम पावरको आईपीओ आजदेखि खुल्यो

बैंकिङ्ग समाचार, काठमाडौं ।  तेह्रथुम पावर कम्पनीले आज (भदौ ९ गते, बुधबार) देखि सर्वसाधारण लगानीकर्ताका लागी प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि…