बजार घट्दा पनि यी हुन सवार्धिक कमाउने १० कम्पनी

बजार घट्दा पनि यी हुन सवार्धिक कमाउने १० कम्पनी


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

\"\"