नेप्सेमा न्यादी हाइड्रोपावरको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति

नेप्सेमा न्यादी हाइड्रोपावरको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति


बैंकिङ्ग समाचार, काठमाडौं ।
लगानी खबर, काठमाडाैँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे एक कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । अब बिहीबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुनेछ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

\"619defb9d5fe3.jpg\"