बैंकिङ्ग समाचार, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार विकास बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले बढेको हो । विकास बैंकसँगै यस दिन बैंकिङ्ग समूहको परिसूचक पनि शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । यी दुई बाहेक अन्य समूहको परिसूचक भने यो…