यूनियन लाइफको आइपिओ बाँडफाँट, १६ लाखले शेयर पाएनन्, ७० हजार रद्द

बैंकिङ्ग समाचार काठमाडौं ।  यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान प्रि अलटमेण्ट गरी बोर्डमा प्रतिवेदन बुझाएको थियो। साथै आजै शेयर बाँडफाँटको अनुमति माग गरेकोमा बोर्डको स्वीकृति पाए लगत्तै क्यापिटलले शेयर बाँडफाँट गरेको हो । आइपिओमा कुल २१ लाख ८२ हजार ७७५ जनाले…