बैकिङ्ग समाचार । लकडाउनको ४९ दिनपछि खुलेको सेयर बजार दोस्रो दिन पनि २ प्रतिशतले घटेर बन्द भएको छ । कारोबारको सुरुदेखि नै आरोलो लागेको सेयर बजार ४१ मिनेटमा २ प्रतिशतले घटेर बन्द भएको हो । ७४ कम्पनीको कारोबारमा सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । १० हजार ५२६ कित्ता सेयर ३६ लाख १३ हजार ५२३ रुपैयाँको…