नेपाल बैंकले यो वर्ष ४० प्रतिशतभन्दा बढी लाभांश दिन सक्छ !

बैंकिङ्ग समाचार, काठमाडौं । सेयर बजारमा नेपाल बैंक छाएको छ । तीब्र उत्तारचढाब भएको आजको बजारमा नेपाल बैंकको मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) का अनुसार नेपाल बैंकका १९ लाख ७५ हजार ५१० कित्ता सेयर १ अर्ब ५ करोड ४४ लाख ६६ हजार ५७४ रुपैयाँमा कारोबार भए ।…