सेबोन कर्मचारी युनियनको अध्यक्षमा राजबहादुर जीसी सर्वसम्मत

कावासोती, नवलपुर । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनको अध्यक्षमा राजुबहादुर जीसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सेबोन कार्यालयमा भएको कर्मचारी युनियनको छैटौँ विशेष अधिवेशनले जीसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। कार्यसमितिको अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा वसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना,…