बैकिङ्ग समाचार, काठमाडौं । सर्वसाधारणलाई बुक बिल्डिङ्गबाट प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल २०% लाभांश वितरण गर्दैछ । सिमेन्टले आफ्नै केन्द्रीय कार्यालय तिनकुनेस्थित न्यौपाने टावरको पाँचौ तल्लामा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको छ । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी…