जीवन विकास लघुवित्तलाई १९ करोड ७७ लाखको आईपीओ निष्कासन अनुमति, कहिले आउँछ ?

बैकिङ्ग समाचार, काठमाडौं ।  जीवन विकास लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न जेठ ३० गते अनुमति दिएको हो ।  यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले…