कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले भदाै ८ गतेदेखि भदाै २२ गतेसम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ६ अर्ब रूपैयाँ बराबरकाे ६० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेकाे थियाे ।

कम्पनीकाे सञ्चालक समितिले उक्त अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ३४ लाख २६ हजार ९ सय ७५ कित्ता ऋणपत्र भदाै २५ गते, शुक्रबार बाँडफाँड गरेकाे हाे । बैंककाे ऋणपत्रमा निष्कासन तथा बिक्री प्रवन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना 

\"\"