शेयर बजारमा १०८ अंकको पहिरो, ११.२४ अर्बको कारोबार 

बैंकिङ्ग समाचार, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा १०८.१४ अंकको उच्च गिरावट आएको छ । शेयर धितोकर्जाको सीमाका कारण ५ प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर ४० मिनेटपछि १ः३९ मा खुलेको बजार त्यसपछि सुधार भएको हो । यसदिन कारोबारमा आएका सबै समुहगत सूचक ऋणात्मक देखिएका छन् भने १३ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।…