बैंकिङ्ग समाचार, काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकको २०७१ पुष १३ मा सम्पन्न ३१ औँ वार्षिक साधारण सभाबाट पारित भएको २०७१र७२ को नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो । सेयरधनीहरुले एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल काठमाडौंमा…