बैकिङ्ग समाचार । सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको आइपिओ भोलि बाँडफाँड हुन लागेको हो। कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कुल २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खोलेको थियो। २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका…