३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैकिङ्ग समाचार । आज चैत्र १६ गते सोमबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी ३ वटै कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १६ गतेसम्म…