आज शेयर बजार सकारात्मक बिन्दुमा अडियो, २ अर्ब १२ करोडको कारोबार

बैंकिङ्ग समाचार । शेयर बजार परिसूचक नेप्से १ हजार ४०० को सकारात्मक  बिन्दुमा अडिएको छ ।  पछिल्लो दुई दिनमा लगातार ५६ अंकको उच्च वृद्धिसँगै मंगलबार बजारमा करेक्शनको अपेक्षा गरिएपनि बजार पुन १.७७ बिन्दुले बढेको छ । यससँगै पछिल्लो ३ दिनमा नेप्से ५८.०३ अंकले बढेको छ । यसअद्धि गत बिहीबार सामान्य अंकको गिरावट आएपनि यस साता…