बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंक लिमिटेडको ४० हजार कित्ता संस्थापक शेयर भदौ ९ गते बुधवारदेखि विक्रीमा आएको छ । बैंकको शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापक हरुले खरिद गर्न सक्ने गरी विक्रीमा आएको हो । यो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल,…