नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

बैकिङ्ग समाचार । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ३० लाख ८२ हजार ६२६ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  कम्पनीले गत माघ १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको…