सनराइज ब्लूचिप फण्डको इकाई चैत १६ गतेसम्म विक्रीमा रहने

बैकिङ्ग समाचार ।  चैत १ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सनराइज ब्लूचिप फण्डको इकाई ढिलो अवधि चैत १६ गतेसम्म विक्रीमा रहने भएको छ ।  छिटो अवधि चैत ४ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधिसम्म विक्री खुला गर्न लागिएको हो । उक्त अवधिभन्दा अगावै माग बमोजिम आवेदन परेमा विक्री बन्द गरिनेसमेत योजना व्यवस्थापक सनराइज क्यापिटलले बताएको…