बैकिङ्ग समाचार । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडमा अध्यक्ष र प्रबन्ध निर्देशक नियुक्त भएका छन् । कम्पनीको फागुन २८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीका सञ्चालक जीवनराज शाक्यलाई अध्यक्षमा र रमेश प्रसाद न्यौपानेलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । न्यौपानेले यस अघि कम्पनीको कार्यकारी अध्यक्षको जिम्मेवारी समेत पूरा गरेका थिए । उनले कार्यकारी अध्यक्षको पदबाट राजिनामा…