दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ४ अर्बभन्दा माथि

बैकिङ्ग समाचार । गत सातादेखिको निरन्तर घटेको नेप्से परिसूचक सोमवार पनि घटेको छ । यो दिन परिसूचक शून्य दशमलव ७५ प्रतिशत अर्थात् १८ दशमलव शून्य ७ अंक घटेर २ हजार ३८९ विन्दुमा झरेको हो ।  आइतवार ५१ अंकले घटेर २ हजार ४०७ दशमलव २६ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ४१८ दशमलव ५१ विन्दुदेखि…