प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

बैंकिङ्ग समाचार । प्रभु बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि  जेठ १६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप भएको हो । अब लगानीकर्ताले जेठ २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।   बैंकले जेठ ११ गतेदेखि  ४ अर्ब बराबरको (प्रति कित्ता १ हजार…