बैंकिङ समाचार । हिमालयन जनरल इन्सुरेन्सले जेठ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय थापागाँउ काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले ६.७५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ३% बोनस र कर प्रयोजन सहित ३.७५% नगद लाभांश वितरण…