बैकिङ्ग समाचार । सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज (चैत्र २७ गते, शुक्रबार) बाँडफाँड सम्पन्न भएकाे छ । उक्त आईपीओ मेगा क्यापिटलको कार्यालयमा बाँडफाँड भएकाे हाे । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ६९ हजार ७ सय जना आवेदकले १०…