ज्योति लाईफको आईपीओ शुक्रवार बाँडफाँट हुँदै, ५ लाख ९४ हजार जनाले मात्र १० कित्ताका दरले शेयर पाउने

बैकिङ्ग समाचार । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो ।  बाँडफाँटको मिति निश्चित भइसकेको भए पनि समय भने निर्धारण भइनसकेको क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात…