बैकिङ्ग समाचार । सनराइज ब्लुचिप फण्डमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । सनराइज क्यापिटलले चैत १ गतेदेखि फण्डको इकाई बिक्रीमा ल्याएकोमा शुक्रबारसम्ममा सबै इकाई खरीदका लागि आवेदन परेपछि आइतबार निष्काशन बन्द हुन लागेको हो । यसअनुसार फण्डको इकाई खरीद गर्न चाहने लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले सिडिएस एण्ड…