महिला लघुवित्त र ग्रीन लाइफको शेयर कारोबार आगामी सातादेखि

बैकिङ्ग समाचार । धितोपत्र दोस्रो बजारमा महिला लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको कारोबार आगामी सातादेखि हुने भएको छ । यसै साताभित्र सूचीकरणको प्रकृया सम्पन्न गर्ने गरी प्रकृया अघि बढाएका कम्पनीहरुले केहि प्राविधिक कारणले ढिलाइ भएको जानकारी दिएका हुन् ।  नेप्सेमा सूचीकरण गर्नुपूर्व दुवै कम्पनीहरुले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेका छन् । नेप्सेमा पनि…