बैकिङ्ग समाचार । सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले बुक विल्डिङमार्फत प्रतिकित्ता ७५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको हो । ७५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन…