नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । 

कम्पनीले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरे पश्चातको १२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।

कम्पनीले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वायर गरेपश्चात नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट माघ ११ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।