बैकिङ्ग समाचार । महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित बोनसको मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ मूलय तोकेको हो । नेप्सेका अनुसार महालक्ष्मी विकास बैंक (MLBL) को ८.८० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता २६९ रुपैयाँ निर्धारण…