प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैकिङ्ग समाचार । प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र १० गते अन्तिम दिन रहेको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ११ देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले चैत्र २३ गते साधारणसभा आह्वान गरेको…