आज सर्वाधिक कारोबार भएका १० कम्पनी

आज सर्वाधिक कारोबार भएका १० कम्पनी


बैंकिङ्ग समाचार, काठमाडौं ।
कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । आज बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर ९ सय ५२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश :  मनुषी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, शिभ श्री हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर सेयर, सिभल बैंक, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, भिवम् सिमेन्ट र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । 

\"619a1d5bb342a.JPG\"