बैंकिङ्ग समाचार, काठमाडौं । नियामक निकाय नेपाल धिताेपत्र बाेर्डकाे निमित्त अध्यक्षमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले हिजाे (भदौ २८ गते, सोमबार) गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य र बाेर्ड सञ्चालन गर्न जिम्मेवारी दिएको हो। भदाै १६ गते, बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च…