बैंकिङ्ग समाचार । नेपाल स्टक एक्सचेञ्जले बरुण हाइड्रोपावरको शेयर कारोबार फुकुवा गरेको छ। लाभांश घोषणा सम्बन्धि सूचना ढिला गरि पठाएको भन्दै स्थगित गरिएको शेयर कारोबार कम्पनीको स्पष्टीकरण पछि फुकुवा गरिएको हो। नेप्सेले सोधेकाे स्पष्टीकरणमा हाइड्रोपावर कम्पनीले कानुनी रुपमा थाह नभएको र अब त्यस्तो कमी कमजोरी नगर्ने स्पष्टिकरण पठाएसँगै शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको…