नेप्सेमा दोहोरो अंकको गिरावट, ११.६० अंकले घट्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से आज ११.६० अंकले घटेर दुई हजार सात सय ५७ दशमलब ५३ विन्दुमा पुगेको हो ।  त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४ अर्ब ३५ करोड बराबरको  भएको छ । गत विहीबार नेप्सेमा ६ अर्ब २७…