बैंकिङ्ग समाचार, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर कारोबार आजदेखि दोस्रो बजारमा शुरु भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २९६ दशमलव ३० मा कारोबार शुरु भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको १४ कित्ता शेयर खरीदविक्री भएको छ । बुधवार कम्पनीको ५० लाख कित्ता आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो…