२२.६२ प्रतिशत लाभांश प्रस्ताव सहीत नेरुडे लघुवित्तको साधारण सभा पुस १० गते

बैंकिङ्ग समाचार, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १० गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ४ गतेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको जानकारी नेप्से मार्फत गराएको हो । उक्त सुचनामा कम्पनीले साधारण सभा गर्ने स्थान र समय भने उल्लेख गरेको छैन् । सभाले गत आर्थिक वर्ष २०७७/७८…