नेप्सेमा आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्सेमा आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी


बैंकिङ्ग समाचार, काठमाडौं ।
कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ११ लाख ३९ हजार १ सय ३१ रूपैयाँको कारोबार भएको छ ।  

त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, आइएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्टिलरी लिमिटेड, एनआसी एशिया बैंक, अपर तामाकोशी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र प्रभु बैंक लिमिटेड रहेका छन् ।

\"61e68f4a0bb8f.JPG\"