नेप्सेमा भारी गिरावट, आज ४९ अंकले घट्यो

बैंकिङ्ग समाचार, काठमाडौं । साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह ओरालाे लागेका छन् । काराेबार रकम भने बुधबारकाे तुलनामा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४९.०३ अंकले घटेर २५८४.६२ विन्दुमा…