बैंकिङ्ग समाचार, काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावटसँगै बजार बन्द भएको छ । आइतबार शेयर बजारमा ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलब २७ विन्दु बजार बन्द भएको छ । नेपाल स्टक एक्स्चेञ्ज सूचकांकमा दैनिक उच्च अंकको गिरावटसँगै कारोबार पनि न्युनहुँदै गएको छ…