मध्य भोटेकोशीकाे आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति रह्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पाैष ८ गते, बिहीबार) मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।  स्टकका अनुसार कम्पनीकाे ६ कराेड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MBJC सिम्बाेल प्राप्त गरेकाे छ । अब आईतबारबाट दाेश्राे बजारमा…