नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) दुई कम्पनीको सेयर सूचिकृत भएको छ । आज बैंक अफ काठमाडौं लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो । 

स्टकका अनुसार बैंक अफ काठमाडौं लिमिटेडकम्पनीको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । त्यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।